सागः देशको नेतृत्व गर्दै राष्ट्रिय झण्डा बोक्ने अवसर पारसलाई

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनका क्रममा हुने मार्चपासमा देशको नेतृत्व गर्दै देशको राष्ट्रिय झण्डा बोक्ने अवसर राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रदान गरिएको छ । यसैगरी सागको दीप प्रज्वलन गर्ने अवसर कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टलाई प्रदान गरिने भएको छ । यस्तो अवसर देशको लागि ठूलो योगदान पुर्याउने … Continue reading सागः देशको नेतृत्व गर्दै राष्ट्रिय झण्डा बोक्ने अवसर पारसलाई